- Tulasi Prasad Lamsal Uyfm Dhanywad Nikhat ji......
Ye nepali bhasa me likha hai
Nepal sarkar ke rajniti se judi kuch bate hain
jo sachchai hai3 hours ago · · 1 - Tulasi Prasad Lamsal Uyfm नमस्कार Jb सर
मैले पनि भर्खरै एउटा बुक ल्याको छु
मन परेर status नै लेखीहाले3 hours ago · · 1 - Ranjan Sah Tulasi bhai mere ko lagta hai es book me ck lal sir ka kehna hai nepali 1 jati hai rastriyata nahi.wo thoda ghumake byakt kiye hai.2 hours ago · · 1
- Tulasi Prasad Lamsal Uyfm Hosakta hai Ranjan bhai
kya aap ne ye Book padha hai
mujhe to bahot achi lagi
abhi maine puri kitab nahi padhi hai
isliye puri baat samajh pani thoda muskil lagraha hai2 hours ago · - Ranjan Sah Nepaliya bolke nepali bhasa me koi sabd nahi.nepali pahadi samudai ka pehchan hai madhesi ka nahi sayad issiliye wo rastriyata ka bikalp khoj rahe hai.nepali se nepaliya2 hours ago · · 1
- Tulasi Prasad Lamsal Uyfm Haan Ranjan Bhai
aap ki batome sachchai hai
isi liye main bahot jald iss kitab ko padhlena chaheta hoon2 hours ago · - Ranjan Sah Ha bhai ye book sabhi ko padhna chahiye es book me ck sir ne 100%sahi likhe hai2 hours ago · · 1
- Madhesh Andolan Uyfm काठमाडौं, ८ माघ/तर्राई मधेश लोकतान्त्रिक पार्टर्ीी नेता तथा कार्यकर्ताहरुले कान्तिपुर दैनिक जलाएको छ । अनामनगरस्थित हनुमानस्थान चोकमा तमलोपाका भ्रातृ संगठन तर्राई मधेश विद्यार्थी प|mन्टका केन्द्रीय अध्यक्ष सुरेश मण्डलको नेतृत्वमा नेता तथा कार्यकर्ताहरुले कान्तिपुर जलाएका छन् । कान्तिपुर दैनिकमा आजको अंकमा 'आपत्तिजनक सम्झौता प्रति' शर्ीष्ाक लेखमा एकजना लेखकले मधेशका मुख्य नेताहरु खासगरी तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सद्भावना अध्यक्ष राजेन्द्र महतोलगायतलाई सीमापारिको भनी विदेशी भारतीय देखाउन खोजिएको प्रति गम्भीर ध्यानाकर्षा भएको छ ।
नेपालको विभिन्न परिवर्तनहरुमा निर्ण्ाायक भूमिका निर्वाह गरेका मधेशी समुदायको गौरवपर्ूण्ा इतिहास तर, आन्दोलनको सफलतापछि अधिकार प्राप्तिको समयमा मधेश र मधेशी माथि कहिले राष्ट्रघाती त कहिले विदेशीको आरोप परिवर्तनका विरोधी तत्वहरुबाट समय-समयमा लगाउँदै आएको छ । कान्तिपुरद्वारा समय-समयमा मधेश र मधेशी जनताप्रति आक्रमण हुँदै आएको भएपनि यसापालि उक्त पत्रिकाले अक्षम्य अपराध गरेको र घोर भर्त्सना समेत गरेको प्रेस विज्ञप्ति जारी गरी जनाइएको छ । साथै आगामी दिनमा यस्ता मधेश विरोधी क्रियाकलाप नरोके मधेशमा बहिष्कार गर्नुका साथै बिक्री वितरणमा समेत रोक लगाउने चेतावनी दिएका छन् ।
रविवार, 22 जनवरी 2012
Tulasi Prasad Lamsal Uyfm
सदस्यता लें
टिप्पणियाँ भेजें (Atom)
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें